२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय सदस्यमा २३९३ मत गन्दा शीर्ष ३५ भित्र को-को परे ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा शनिबार रातिसम्म ५१ प्रतिशत मतगणना हुँदा ८ सयसम्म मत ल्याउने उम्मेदवार ३५ जनाभित्र अटाएका छन् । 

सार्वजनिक भएको मत परिणाम अनुसार सुरुदेखि नै पूर्वमहामन्त्रीसमेत रहेका डाक्टर शशांक कोइराला १९७१ मतका साथ पहिलो स्थानमा छन् । १५३८ मतका साथ एनपी साउँद दोस्रो स्थानमा छन् भने तेस्रो स्थानका बालकृष्ण खाँणले १५०३ मत पाएका छन् ।

५१ प्रतिशत मत गन्दा शीर्ष ३५ भित्र परेका उम्मेदवारहरु

१.डा‍ शशांक कोइराला – १९७१ 

२. एनपी साउद – १५३८

३. बालकृष्ण खाँण – १५०७

४. रमेश लेखक – १४५१

५. ज्ञानेन्द्र बहादुर कार्की – १४२३

६. उदय सम्शेर राणा – १४४५

७. रामहरी खतिवडा –१३९५

८. अर्जुननरसिंह केसी –१३८३

९. गोपाल मान श्रेष्ठ –१३२३

१०. जिप छिरिङ लामा – १३१२

११. जितजंग बस्नेत – १२८३

१२. नैन सिंह महर – १२८२

१३. डा रामशरण महत – १२८१

१४. सुनिल बहादुर थापा – १२४६

१५. बल बहादुर केसी – १२३३

१६. दिलेन्द्र प्रसाद बडु – १२३१

१७. मोहन बहादुर बस्नेत – १२०२

१८. दिपक गिरि – ११७४

१९. सुरेन्द्र राज पाण्डे – ११५१

२०. कुन्दन राज काफ्ले – ११४३

२१. सन्जय कुमार गौतम – १००१

२२. प्राडा गोविन्दराज पोखरेल – ९६२

२३. राजीव ढुंगाना – ९३५

२४. डा। गोपाल दहित – ९३१

२५. कृष्णकिशोर घिमिरे –९२९

२६. दिनेश कोइराला – ९२५

२७. बिरेन्द्र कुमार कनौडिया – ९१९

२८। इ मोहन आचार्य – ९१३

२९. अजयबाबु सिवाकोटी – ९०९

३०. मदन बहादुर अमात्य – ९०८

३१. उमेश जंग रायमाझी – ८९१

३२. गणेश लामा – ८८८

३३. मंगल प्रसाद थारु – ८७१

३४. मनोज मणि अचार्य – ८५४

३५. केदार कार्की – ८१९

शनिबार रातभर लाग्ने भएपछि उम्मेदवारकै सहमतिमा मतगणना आज हुने गरी स्थगित गरिएको हो । अब २२८९ मत गन्न बाँकी छ ।