१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यको २९९३ मत गणना सम्पन्न, कसलाई कति मत ? (सूचीसहित)



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म २९९३ मत गनिएको छ । 

जसअनुसार शशांक कोइरालाले सर्वाधिक २४४२ मत ल्याएका छन् । 

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि जारी छ ।