६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलमीको कम मूल्यको स्मार्टफोन, यस्ता छन् फिचर्स



अ+ अ-

यदि तपाई २० हजारभन्दा कम मूल्यको स्मार्टफोनको खोजी गर्दै हुनुहुन्छ भने, रियलमी राम्रो विकल्प हुनसक्छ। यसमा ग्राहकले ६.२२ इन्चको डिस्प्ले पाउन सक्नेछन्। फोन हेलियो पि६० प्रोसेसरमा चल्छ जुन यो फोनको सबभन्दा ठूलो विशेषता हो। यही प्रोसेसरको कारण यो फोन छिटो चल्ने र ह्याङ नहुने कम्पनीको दाबी छ।

३ र ४ जीबी र्‍याम ३२र६४ जीबीको स्टोरेजमा उपलब्ध हुने रियलमीका स्मार्टयस फोनमा जडान गरिएको छ।यसमा डुअल क्यामेराको सुविधा दिइएको छ। यसको मुख्य क्यामेरा १२ एमपी सेन्सर हो भने दोस्रो २ एमपी गहिराइ सेन्सर हो जसले प्रयोगकर्तालाई प्रोर्टेट शट लिन मद्दत गर्दछ। सेल्फीको लागि १२ एमपी सेन्सर क्यामरा उपलब्ध छ।

यसमा ४ हजार २ सय ३० क्षमताको ब्याट्री दिएको छ। यो फोन को मूल्य १९ हजार २ सय ९० (३ र ३२ जीबी) रहेको छ भने ४ र ६४ जीबीको मूल्य २३ सय ९० रहेको कम्पनीले जानकारी दिएको छ।