१ असार २०८३, सोमबार
,
Latest
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको घाँटीमा राखिएको ‘क्याथेटर’ निकालियो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा राखिएको ‘क्याथेटर’ पाइप निकालिएको छ । बुधबार बिहान मनमोहन कार्डिओथोरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ओलीको घाँटीमा राखिएको पाइप निकालिएको हो ।

मिर्गौलासम्बन्धि एन्टिबडी बढेपछि उपचारका लागि ओली भदौ ५ गते सिंगापुर गएका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य अवस्था ठिकै देखिएको छ ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालले प्रधानमन्त्री ओलीको प्लाज्मा फेरिसिसको क्याथेटर घाँटीमा राखिएको थियो । उपचारमा संलग्न एक चिकित्सकले भने, ‘त्यही पाइप निकाल्न आउनु भएको हो ।’ ७ पटक प्लाज्मा फेरिसिस गरेर ओली गत शुक्रबार स्वदेश फर्किएका थिए ।




भर्खरै