१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

राजधानी पछि झापा प्रहरीलाई मिल्यो यस्तो ठुलो सफलता

राजधानी पछि झापा प्रहरीलाई मिल्यो यस्तो ठुलो सफलता
अ अ+ अ-

काठमाडौं । राजधानीको त्रिपुरेश्वर चोकबाट सोमबार प्रहरीले स्रोत नखुलेको १३ लाख नगद र ४१ लाख बराबर चेकसहित एक जना प्रकाउ गरेको २८ घण्टा नबित्दै झपा प्रहरीले राज्यबाट प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको झापा गोप्य जिल्ला कार्यालयमा छापा
मा’रेको छ ।

बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मा’रेर महत्वपूर्ण दस्तावेजसँगै ह’तियार पनि बरामद गरिएको हो । सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले च’लाएको अ’परेशनका क्रममा तीन जना नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगर छन् । पछिल्लो एक महिनामा झापामा भएका वि’ष्फोटका योजनाकार पोखरेल र मिश्र भएको प्रहरी दाबी छ । यो गि’रफ्तारीसँगै समूहको झापा जिल्ला समितिका अध्यक्षबाहेक अधिकांश समातिएका छन् ।

समूहका झापा अध्यक्ष सुमन सिंहको भने जिल्लामा खासै गतिविधि देखिएको छैन । ‘जति पनि ध्वं’सात्मक गतिविधि भए ती सबै जनसरकार प्रमुख र सेक्रेटरीले नै गरेको देखिन्छ’, स्रोत भन्छ । जिल्ला प्रहरी कार्यालय, झापाका एक अधिकृतले बताएअनुसार, उनीहरुबाट बरामद कागज पत्रले समूहको थप योजनाबारे पनि प्रस्ट पारेको छ ।

‘हामीले चाँडै नियन्त्रणमा लिनसक्दा थप क्षति हुनबाट रोकिएको छ’, स्रोतले भन्यो, ‘वैठकको निर्णय र बरामद अन्य दस्तावेजको विषयमा विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले कार्यालयबाट दुई वटा क’टुवा पे’स्तोल र ४ रा’उण्ड गो’ली पनि बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट पार्टी महासचिवको हस्ताक्षर भएको दर्जनौं रसिद पनि बरामद गरेको छ । उनीहरुबाट बरामद दस्तावेजले बिर्तामोडका थुप्रै व्यवसायीलाई चन्द माग गरिएको खुलेको छ ।

प्रहरीले पक्राउ परेकालाई सार्वजनिक र विस्तृत विवरण बताउन मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको स्रोतले बतायो ।