१८ श्रावण २०८३, सोमबार
,
Latest
दुर्गा प्रसाईंविरुद्ध ३ मुद्दामा अनुसन्धान गर्न ७ दिनको म्याद मा नेपाल राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’ समेटिने, क्रिप्टोले कानुनी मान्यता नपाउने नेपाल उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद ‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ जागरण अभियान सञ्चालन गर्दै एमाले कांग्रेस संसदीय दलको बैठक सुरु साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने, कार्यविधिमाथि सञ्चारमन्त्रीद्वारा सरोकारवालासँग छलफल सूक्ष्म, साना तथा मझौला उद्योगलाई जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमी–व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन : पूर्वअर्थमन्त्री खनाल



फाइल फोटो
अ+ अ-

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले उद्यमी–व्यवसायीको घर तथा कार्यस्थलमा छापा मार्ने प्रहरीको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै उद्यमी–व्यवसायीको घर तथा कार्यस्थलमा छापा मार्ने काम उचित नभएको बताएका हुन्।

खनालले आज मोरङ प्रहरीले औद्योगिक घराना देवेनारा समूहका मुन्दडा परिवारको घरमा बिहानै ठूलो संख्यामा हतियारधारी प्रहरी परिचालन गरी खानतलासी गरेको र अन्ततः केही फेला नपरेको विषयमा उक्त प्रश्न उठाएका हुन् ।