१८ श्रावण २०८३, सोमबार
,
Latest
धनगढीमा ‘पेपरलेस धनगढी’ सेवा सुरु, घरबाटै स्थानीय तहका सेवा लिन सकिने नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह नेपाल आयल निगमको दाबी विरुद्ध टेकुको धरातलीय यथार्थ (फोटो फिचर) साउनको तेस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो मुन्दडाको निवास र कार्यालयमा पाँच घण्टा प्रहरीको खानतलासी, केही फेला नपरेपछि फर्कियो टोली ज्योति रानाभाटको सत्याग्रहप्रति स्वास्थ्यमन्त्री महतको चासो, संवादबाटै समाधान खोजिने मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरपश्चिम पाकिस्तानमा भएको आत्मघाती विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो



अ+ अ-

पाकिस्तान। पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा आयोजित एक शान्ति र्याली नजिकै भएको आत्मघाती विष्फोटमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ ।

सार्वजनिक विवरणअनुसार उक्त घटनामा अन्य २६ जना घाइते भएका छन् । मृतकहरूमध्ये अधिकांश र्याली को सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू रहेको प्रहरी स्रोतले जनाएको छ ।

र्याली लक्षित गरी गरिएको उक्त भीषण विष्फोटका घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल