१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका जाँदै मन्त्री यादव, दुई दिनको कार्यक्रमा १३ दिनको बसाई



अ+ अ-

काठमाडौं । स्वास्थ्यमन्त्री उपेन्द्र यादव आज (बुधबार) अमेरिका जाने भएका छन् । मन्त्री यादव संयुक्त राष्ट्रसंघको दुई दिने महासभामा भाग लिन अमेरिका जान लागेका हुन् ।

मन्त्री यादव राति ९ः३० बजेको उडानमार्फत अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको स्वास्थ्यमन्त्रीका स्वकीय सचिव महेश चौरसियाले बताए ।

मन्त्री यादव १३ दिन अमेरिकामै बस्ने कार्यक्रम रहेको छ ।