१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई लाग्यो उपनिर्बाचन, आयोगमा गरायो दल दर्ता



अ+ अ-

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागी राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

पार्टी प्रवक्ता सगुन सुन्दर लावतीले हुने राप्रपा (संयुक्त) ले दल दर्ता गराएको जानकारी दिए ।

राप्रपा (संयुक्त) सम्वद्र्धनवादी उदारवाद, लोककल्याणकारी व्यवस्था, सनातन हिन्दु राष्ट्र, सबैलाई स्वीकार्य हुने राजसंस्थाको पक्षपाति पार्टी हो ।