१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहदानी विभागले थप आवेदन फारम खोल्ने



अ+ अ-

काठमाडौँ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत आवेदन दिन म्याद थप गरिएकाले राहदानी प्राप्तिका लागि साउन १८ गते देखि आवेदन खुला गरिने भएको छ ।

वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गर्दै सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी विभागले शनिबार र आइतबार पनि आवेदन फाराम खुला गर्ने सूचनामा उल्लेख गरिएको छ ।

इपिएसका लागि आवेदनको चापलाई ध्यानमा राख्दै यसअघि र विभागले आवेदन फाराम खुला राखेको थियो । हाल खुलाइएको फारामअन्तर्गत सेवाग्राहीले तोकिएको मिति र समयमा विभागमा उपस्थित भइ राहदानीसम्बन्धी सेवा लिनपर्छ । रासस