काठमाडौं । बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।
कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल बोलाइएको प्रहरीले जनाएको छ ।
यद्यपि, आगो कसरी लाग्यो भन्ने खुलेको छैन । आगो निभाउने प्रयास जारी छ ।