२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडाको खागसहित छ जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले संरक्षित बन्यजन्तु गैँडाको खागसहित ६ जनालाई पक्राउ गरेको छ । गैँडाको खाग अवैध रुपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले उक्त कार्यमा संलग्न ६ जनालाई २ गते बौद्धबाट नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा ४१ वर्षीय बिरमान तामाङ, ४२ वर्षीय बेद बहादुर दनुवार, ४१ वर्षीय भिम थिङ, २० वर्षीय नवराज गिरी, ३२ वर्षीय भिम तामाङ र ३१ वर्षीय सोहन सार्की रहेका छन् । 

उनीहरुलाई थप अनुसन्धानका लागि सोमबार डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।