१३ आश्विन २०८१, आईतवार
,
Latest
सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । भक्तपुर, सूर्यविनायक नगरपालिका–५ कटुन्जे डेरा गरी बस्ने २५ वर्षीया मन्दिरा राईको उनकै पतिको कुटपिटबाट मृत्यु भएको छ । 

उनकै पति भोजपुर केराबारी घर भएका २८ वर्षीय जीवन राईले मन्दिरालाई आइतबार राति कुटपिट गरी मृत अवस्थामा छोडी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।