१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बजारमा सुनचाँदीको मुल्य ओरालो लाग्यो



अ+ अ-

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुन आइतबार ७० हजार २०० मा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ भने चाँदीको मुल्य पनि आइतबार घटेर ८४५ मा कारोबार भएको छ ।