१ श्रावण २०८३, शुक्रबार
,
Latest
राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा. वाग्ले राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफलः स्वायत्तता, समावेशिता र संरचनागत सुधारमा सांसदहरूको जोड युवा ऐन संशोधन विधेयकमा सरोकारवालासँग छलफल, विश्व अभ्यास र नेपाली अनुभव समेटिने पाैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा नेपालमा भिलको विस्तार: प्रविधिमार्फत क्रिएटर र ब्रान्डलाई जोड्दै ओलीको आरोपः सरकारले कानून उल्लंघन र अराजकताको नेतृत्व गरिरहेको छ स्वदेशी जुत्ता–चप्पल उद्योग प्रवर्द्धनमा सरकारको प्रतिबद्धता, नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको घोषणा वित्तीय क्षेत्रको सुशासनका लागि राष्ट्र बैंक ऐन संशोधन अपरिहार्यः अर्थ सचिव उपाध्याय युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु महागोयबल्स शैलीमार्फत झुटलाई सत्य बनाउने प्रयास भइरहेको छ : ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाेरखाकाे दरौँदी नदीमा मलामी बेपत्ता



अ+ अ-

काठमाडाैँ । मलामी गएका गोरखाका एक युवा गाेरखाकाे दरौँदी नदीमा बगेर बेपत्ता हुनुभएको छ ।

अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी जानुभएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहीबार दिउँसो १ः०० बजेदेखि नदीमा हराइरहेका उहाँको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।




भर्खरै