८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी जवान र महिला झाडीभित्र आपत्तिजनक अवस्थामा देखेपछि…



अ+ अ-

काठमाडौं । प्रहरी जवान र महिलालाई स्थानीयले आपत्तिजनक अवस्थामा भेटाएपछि भारतको झारखण्ड राज्यको एउटा गाउँमा बाँधेर कुटपिट गरेका छन् । ती महिला अर्काकी पत्नी हुन् ।

झारखण्डको कोडरमा गाउँमा रातिको ड्युटी सकेर फर्केका प्रहरी जवानले महिलालाई सुनसान जंगलमा लगेर यौनसम्बन्ध राखेका थिए । उनीहरूले झाडीमा आपत्तिजनक क्रियाकलाप गरेको भनेर गाउँलेले दुवैलाई निर्घात कुटपिट गरेका हुन् ।

शनिबार बिहानसम्म ती दुईजना आपत्तिजनक अवस्थामा भेटेपछि गाउँलेले दुवैलाई रुखमा बाँधेर कुटपिट गरेको जनाइएको छ ।

कुटपिटबाट महिला बेहोस भएपछि उनलाई भुइँमा सुताएर प्रहरी जवानलाई कुटिरहेको समाचारमा उल्लेख छ । घटनाको जानकारी पाएर घटनास्थल पुगेको प्रहरीले ती दुईलाई गाउँलेबाट छुटाएर अस्पताल भर्ना गरेको छ ।

स्थानीयका अनुसार ती प्रहरी जवान रातिको गस्तीको ड्युटी सकेर घर फर्कदैँ थिए । महिलाको सहमतिमा प्रहरी जवानले उनलाई झाडीमा लगेर यौनसम्बन्ध बनाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । गाउँलेले दुवैलाई आपत्तिजनक अवस्थामा भेटेका थिए ।