१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तटबन्ध निर्माणको काम सुरु



अ+ अ-

भजनी । रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कैलालीको भजनी नगरपालिका वडा नं ८ मा पर्ने पथरैया नदीमा तटबन्ध निर्माणको काम सुरु गरेको छ । वर्षेनी पथरैया नदीका कारण डुवानमा पर्दै आएको भजनी-८का स्थानीय  तटबन्ध निर्माणपछि डुवानको जोखिम कम हुने भन्दै खुसी भएका छन् । तस्बिर : झलनाथ खनाल, रासस