३० असार २०८३, मंगलवार
,
Latest
साउन १ देखि समस्याग्रस्त सहकारीविरुद्ध अनलाइनमार्फत उजुरी दर्ता गर्न सकिने पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा समस्याग्रस्त पाँच सहकारीका ४२ वचतकर्ताको १७ लाख वचत रकम फिर्ता वर्तमान शासन संरचनामा असान्दर्भिक देखिएका कानूनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यकः अर्थमन्त्री चितवनको पुँजीगत खर्च ५८ प्रतिशत ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा नीतिगत सुधार र आर्थिक निकासमार्फत मुलुकको समस्या समाधान गर्न सरकार प्रतिवद्ध छः मन्त्री लम्साल सडक सुरक्षा र पूर्वाधार विकासका लागि ऐन संशोधनको तयारीमा सरकार सरकारी विज्ञापनमा निजी सञ्चारमाध्यमलाई रोक लगाउने निर्णय सर्वोच्चले गर्‍यो खारेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाबाट केही समयमै बाहिरिए प्रधानमन्त्री शाह



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभाको बैठकमा केहीबेर सहभागी भएर बाहिरिएका छन्।

मंगलबार दिउँसो १ बजेर ३७ मिनेटमा प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका प्रधानमन्त्री शाह र सभापति लामिछाने करिब २० मिनेट बैठकमा बसेपछि बाहिरिएका हुन्।

उनीहरू बैठकमा सहभागी हुन संसद् भवन पुगेका थिए। यद्यपि, उनीहरू बैठकबाट बाहिरिनुको कारण भने खुलाइएको छैन।