३० असार २०८३, मंगलवार
,
Latest
दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा नीतिगत सुधार र आर्थिक निकासमार्फत मुलुकको समस्या समाधान गर्न सरकार प्रतिवद्ध छः मन्त्री लम्साल सडक सुरक्षा र पूर्वाधार विकासका लागि ऐन संशोधनको तयारीमा सरकार सरकारी विज्ञापनमा निजी सञ्चारमाध्यमलाई रोक लगाउने निर्णय सर्वोच्चले गर्‍यो खारेज एमाले प्रमुख सचेतक ऐन महरलाई ज्यान मार्ने धम्की एकैदिन ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता मनसुनी प्रभाव पूर्वमा पर्न सक्ने पूर्वानुमान सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना सरकार विकासभन्दा विवादमा केन्द्रित भयो, लोकतन्त्रको रक्षामा प्रतिवद्ध बनौँः सन्दीप राना महिनावारीका कारण बालिकाहरूको शिक्षा र भविष्य नरोकियोस्ः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका छन्।

मंगलबार बिहान ११ बजेबाट सुरु भएको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाह दिउँसो करिब पौने २ बजे उपस्थित भएका हुन्।

प्रधानमन्त्री शाहको संसद् उपस्थितिलाई लिएर सांसदहरूको चासो बढिरहेका बेला उनी बैठक चलिरहेकै समयमा संसद् भवन पुगेका हुन्।

राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली बोलिरहेको बेलामा प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने सदनमा प्रवेश गर्नुभएको थियो । सभामुख र बोलिरहेको सांसदको बीचबाट हिँडेको भन्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले दुवैजनाले नियम तोडेको भन्दै आपत्ति जनाउनु भएको छ ।