२८ असार २०८३, आईतवार
,
Latest
सुकुम्बासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतंक मच्चाएको आरोप शैक्षिक परामर्श नियमावली–२०८३ विरुद्ध व्यवसायी एकजुट, संशोधन नभए देशव्यापी आन्दोलनको चेतावनी नेपाली सेनाद्वारा घाइतको हवाई उद्धार पोखरामा आकस्मिक प्रदुषण परीक्षणः अधिकांश सवारी प्रदुषण मापदण्डमा फेल लालपूर्जा तत्काल वितरण नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने सुकुम्बासी संगठनको चेतावनी मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन बौद्धिक सम्पती संरक्षण तथा सुरक्षाका उजुरी दिनेको संख्या बढ्दोः चालु आर्थिक वर्षभित्र मात्रै ५ सय… दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया राष्ट्रिय विपद् प्राधिकरणको बैठकः मनसुन जोखिमबारे विवरण संकलन अद्यावधिक खरिपाटी होल्डिङ सेन्टर पुगे मन्त्रीहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

भानु जयन्ती विविध कार्यक्रमसहित मनाइँदै



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई सय १३औँ जन्म जयन्ती सोमबार विभिन्न कार्यक्रमसहित मनाइँदैछ । जयन्तीका अवसरमा भानु प्रतिष्ठान, काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानबाट नगरपरिक्रमा, रथारोहण, प्रभातफेरि र श्रद्धाञ्जली कार्यक्रम गर्दैछ ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याललगायत विशिष्ट व्यक्तिको उपस्थिति रहनेछ । यस्तै नेपाली शिक्षा परिषद्को आयोजनामा र भानु माध्यमिक विद्यालयको सहआयोजनामा सोमबार बिहान रानीपोखरी अगाडिको भानु प्रतिमामा माल्यार्पण गरिनेछ भने दिउँसो लेखनाथ साहित्य सदनमा कवि भूवनहरि सिग्देललाई पुरस्कृत गरिँदैछ ।

भानु जयन्तीकै अवसरमा आज भीमसेनगोलास्थित मोडर्न कन्या स्कुलले साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।




भर्खरै