२२ असार २०८३, सोमबार
,
Latest
नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले यस वर्ष स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ।

सोमबार देउवा समूहले उद्घाटन गरेको सम्पर्क कार्यालयमा काठमाडौँमा उपलब्ध पार्टीका पूर्वपदाधिकारी तथा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो। बैठकले वीपी स्मृति दिवस छुट्टै कार्यक्रम आयोजना गरेर मनाउने निर्णय गरेको जानकारी नेता ले सञ्चारकर्मीहरूलाई दिए।

उनका अनुसार बैठकमा निवर्तमान कार्यवाहक सभापति ले विशेष महाधिवेशनदेखि हालसम्म संस्थापन पक्षबाट भएका गतिविधिबारे विस्तृत जानकारी गराएका थिए।

बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक गतिविधि तथा आगामी रणनीतिबारे समेत छलफल भएको जनाइएको छ।