![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित लागुऔषधसहित दुई किशोर पक्राउ परेका छन् ।
![](https://newspolar.com/wp-content/uploads/2019/10/laguaaushad.jpg)
पक्राउ परेका कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ बस्ने २० वर्षीय शिवप्रसाद चमार र १८ वर्षीय रामकिसुन लोदलाई प्रहरीले सार्वजनिक गरेको छ ।
निजहरुको साथबाट ३०० थान लागुऔषध बरामद गरेको छ ।