७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपडेट : बस दुर्घटना ११ जनाको मृत्यु



अ+ अ-

मेलम्ची । इन्द्रावती गाउँपालिका–९ सिपाटार सिन्धुपाल्चोकबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुदा ११ जनाको मृत्यु भएको छ ।

हेलम्बु यातायातको बा२ख २७१५ नंको बस आज बिहान सडकबाट २०० मिटर तल खस्दा सात जनाको घटनास्थलमै र बाँकी पाँच जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा घाइते भएका ५१ जनालाई नेपाली सेनाको हेलिकोप्टर र एम्बुलेन्स मार्फत उद्दार भइरहेको डिएसपी माधव काफ्लेले जानकारी दिए । मृतकहरुको सनाखत हुनसकेको छैन ।