२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री अलीलाई २०१९ को नोबेल शान्ति पुरस्कार



अ+ अ-

काठमाडों । इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीलाई सन् २०१९ को नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ।

शान्ति स्थापना र इरिट्रियासँगको वर्षौंदेखिको सीमा विवाद सुल्झाउन गरेको प्रयासको कदर गर्दै उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गर्न लागिएको नर्वेजियन नोबेल कमिटीले जनाएको छ ।

सन् २०१८ अप्रिल २ मा ४३ वर्षे अली इथियोपियाका प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।




भर्खरै