६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार लाखसहित ११ जुवाडे पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–४ भसमथली क्वाटोलमा रहेको उत्तम कुइँकेलको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनासहित जुवाखालबाट रु चार लाख १५ हजार बरामद गरेको हो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महराजगञ्ज पठाइएको प्रहरी निरीक्षक गिरीले जानकारी दिनुभयो ।