९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडाैँ । सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता यज्ञमणि न्यौपानेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनका क्रममा उनले उक्त घोषणा गरेका हुन्।

यसअघि न्यौपानेले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका थिए। साथै, उनले दोस्रो चरणको निर्वाचनमा कुन पदका लागि उम्मेदवारी दिन उपयुक्त हुन्छ भन्ने विषयमा पार्टीभित्र राय समेत मागेका थिए।