१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सक्किगोनी’ को टिममाथी आइलाग्यो बज्रपात, ‘सक्किगोनी’ के सक्केकै हो त ?



अ+ अ-

काठमाडौं । हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध प्रहरीमा कपिराइटको उजुरी परेको छ ।

आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी परेपछि अर्जुन घिमिरे र कुमार कट्टेलको समूहलाई प्रहरीले बोलाएपछि सक्किगोनीको टिम महानगरीय प्रहरी परिसर टेकु पुगेको छ ।

आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का ‘जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेपछि मिडिया हबका प्रमुख सोमप्रसाद धितालले प्रहरीमा उजुरी दिएका हुन् ।