६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीसँग आमिर र शाहरुखको सेल्फी



अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाहरुख खान, आमिर खान, कंगना रनौतजस्ता बलिउडका दिग्गज सेलिब्रिटीहरुसँग भेट गरेका छन् । मोदीले कलाकारहरुलाई गान्धीको विचारधारा फिल्ममार्फत प्रचार गर्न अनुरोध गरेका थिए ।

भेटको कार्यक्रममा शाहरुख, आमिर, कंगनासँगै ज्याकलिन फर्नान्डेज, एकता कपुर, बोनी कपुरजस्ता चर्चित कलाकारहरु पनि थिए ।

सबै कलाकारहरु शनिबार साँझ प्रधानमन्त्रीसँग भेट्न पाउँदा खुसी देखिन्थे । भेटपछि बलिउड स्टार शाहरुख र आमिर मोदीसँग सेल्फी खिचेका थिए । आमिरले प्रधानमन्त्री मोदीसँगको भेट सानदार भएको बताए ।