२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीले हनिमुनको तस्वीर फेसबुकमा राखेपछि…



अ+ अ-

काठमाडौं । श्रीमान श्रीमती हनिमुन गएको फोटो फेसबुकमा राखिएको विषयले यतिबेला इटाली तातेको छ । श्रीमानको सहमति विनै श्रीमतीले हनिमुनको फोटो फेसबुकमा अपलोड गरेका कारण श्रीमानले अदालतमा श्रीमतीवि रुद्ध उ’जुरी दिएका छन् ।

जुसका कारण अदालतले महिलालाई हनिमुनको तस्बिर फेसबुकबाट हटाउन आ’देश दिएको छ । श्रीमानले अदालत सामू हनिमुनका तस्बिरहरु सोसल मिडिया वे भसाइटमा सा र्वजनिक गर्नुमा आफ्नो सहमति न लिएकाले उनकी श्रीमतीलाई फेसबुकबाट उक्त तस्बिरहरु हटाउनका लागि आ देश दिन चाहेको कुरा अदालतसामू उनले पेश गरे ।

आफ्नो श्रीमानको गो’पनियता भं’ग गरेको भन्दै अदालतले ती तस्बिरहरु तुरन्त हटाउन आ’देश दिएको छ । यो घ’टनाको लागि महिलाले क्ष’तिपूर्ति पनि दिनुपर्ने अदालतले बताएको छ ।