१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलम प्रकरण : अन्य अभियुक्तलाई खोज्दै प्रहरी



अ+ अ-

रौतहट । ब म बि ष्फोटमा परेका घाइतेहरुलाई जिउदै जलाएको आरोप लागेका पूर्व मन्त्री अफताब आलम पक्राउ परेपनि अन्य ४ जना अभियुक्तहरू अझै फरार रहेका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जिउदै मान्छेलाई इट्टा भटामा राखेर जलाएको आरोपमा पुर्व मन्त्री आलम सहित ५ जना माथि किटानी जाहेरी परेको थियो जस मध्ये ४ जना अझै फरार रहेका छन् । यसरी फरार हुनेहरु मन्त्री अफताब आलमका आफ्नै भाइ महताब अलाम, स्थानिय शेख भदई ,मोबिन आलम र शेख सराजको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पहिलो संबिधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ चैत्र २७ गते रौतहटको राजपुर फरदवामा बम बिष्फोट गराई घाइतेहरुलाइ जिउदै इट्टा भट्टामा जलाएको आरोपमा गत असोज २६ गते पुर्वमन्त्री आलम पक्राउ परेका थिए ।