११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीको अवरोध कायमै रहेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्रीले आफ्नो सम्बोधन गरिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदले भने आसनबाट उठेर विरोध गरे ।

उनले प्रधानमन्त्री बालेन शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिका विषयमा प्रष्टीकरण दिनुपर्ने बैठक सुरु हुनेबित्तिकै माग गरेका थिए ।