१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन



अ+ अ-

काठमाडौँ । सीमा विवादसम्बन्धी विषयलाई लिएर संघीय संसद्मा व्यक्त गरिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपाल विद्यार्थी सङ्घले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ।

काठमाडौँको त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले संसद्मा सीमा विवादबारे गरिएको भनिएको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै तत्काल राजीनामाको माग गरेका छन्। उनीहरूले क्याम्पस परिसरमा केही समय प्रदर्शन जारी राख्दै सरकारको धारणा स्पष्ट गर्न पनि आग्रह गरेका छन्।




भर्खरै