९ मंसिर २०८१, आईतवार
,
Latest
भारतीय स्थल सेनाध्यक्षद्वारा मुक्तिनाथ मन्दिर र पश्चिम पृतनाको भ्रमण अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता काठमाडौँमा आज तीन शव भेटिए गौतम बुद्ध विमानस्थलको दिगो सञ्चालन आवश्यक छः अध्यक्ष ढकाल कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते चार महिनामा साढे चार खर्ब व्यापार घाटा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ जना बिरामीको घुँडाको शल्यक्रिया ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि… अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदको बैठक ११ बजे, सचिवालयको टुंगो लागेन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले उपचार पछि आज बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका छन्। आराम गरिरहेका प्रधानमन्त्री ओलीले ११ बजे आफ्नै निवासमा बैठक बोलाएका हुन् । नेकपा सचिवालयको बैठक पनि आजै बस्ने भनिएपनि समय अझै तय हुन सकेको छैन् । यसअघि हिजो नेकपा सचिवालय बैठक बसेको थियो ।

बैठकबाट उपनिर्वाचनका लागि आज बैठक बसेर उमेदवार तय गर्ने निर्णय गरेको थियो। कास्की-२ को प्रतिनिधिसभा उम्मेदवार विद्धा भट्टराईलाई बनाउने सहमति भइसकेको बताइएको छ।