• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन् ★   समितिमा सहमति नभए बजेटमा पनि अवरोध हुन्छ: कांग्रेस ★   काँग्रेस सभापति र महामन्त्रीको कारण वार्तामा सहमति जुट्न सकेन: महेश बर्तौला

यस्तो छ आजको विदेशी विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ १९ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३६ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ०७ पैसा तोकिएको छ।

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ७३ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २८ पैसा तोकिएको छ ।

अन्य देशको विस्तिृतमा :