११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली करिडोरको दार्चुला–टिङकर खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिइनेछः अर्थमन्त्री वाग्ले



अर्थमन्त्री डा. स्वर्णिम वाग्ले । तस्बिर : रत्न श्रेष्ठ / रासस
अ+ अ-

काठमाडाैँ । सरकारले महाकाली करिडोरको दार्चुला–टिङकर खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा उक्त कुरा समावेश गरिएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मेची, अरुण, तमोर, भेरी, सेती करिडोर र फुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तिब्रता दिइने पनि बताउनु भयो ।

त्यसैगरी काठमाडौं चक्रपथ विस्तारका लागि बाँकि रहेका कामहरुलाई पनि अघि उहाँले बढाउने बताउनु भयो ।

अर्थमन्त्री वाग्लेले सुरुङ मार्ग निर्माणको कामलाई पनि गति दिने बताउनु भयो ।