२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

विश्वकप फुटबल: ब्राजिल, मोरक्को, स्कटल्यान्ड टिममा को परे ?

विश्वकप फुटबल: ब्राजिल, मोरक्को, स्कटल्यान्ड टिममा को परे ?
अ अ+ अ-

काठमाडौं: फिफा विश्वकप फुटबलको महाकुम्भमा यसपटक ब्राजिलको टोली निकै शसक्त देखिएको छ । अन्तिम समयमा नेइमारलाई टोलीमा समावेश गरेपछि ब्राजिलले केही तहल्का मच्चाउला कि भन्ने ब्राजिली समर्थकको विश्वास छ ।

यही जेठ २८ गतेदेखि सुरु हुने विश्वकपको समूह सी मा परेको छ ब्राजिल । यसबाहेक यस समूहमा मोरक्को, हैटी र स्कटल्यान्ड रहेका छन् । अर्थात् यो चरणबाट अघि बढ्न ब्राजिललाई कसैले रोक्ने सम्भावना कमै छ ।

यस समूहका चारै टोलीले आफ्ना खेलाडीको नाम घोषणा गरिसकेका छन् ।

ब्राजिल

गोलरक्षक: एलिसन (लिभरपुल), एडर्सन (फेनरबाच), वेभर्टन (ग्रेमियो)।

डिफेन्डरहरू: एलेक्स सान्द्रो, डानिलो, लियो पेरेइरा (फ्लामेङ्गो), ब्रेमर (युभेन्टस), इबानेज (अल-अहली), वेस्ली (रोमा), मार्किन्होस (पेरिस सेन्ट-जर्मेन), गाब्रिएल (आर्सनल), डग्लास सान्तोस (जेनिट सेन्ट पिटर्सबर्ग)।

मिडफिल्डरहरू: ब्रुनो गुइमारेस (न्यूक्यासल), कासेमिरो (म्यानचेस्टर युनाइटेड), डानिलो सान्तोस (बोटाफोगो), फाबिन्हो (अल-इत्तिहाद), लुकास पाक्वेटा (फ्लामेङ्गो)।

फरवार्डहरू: एन्ड्रिक (लियोन), गाब्रिएल मार्टिनेली (आर्सनल), इगोर थियागो (ब्रेन्टफोर्ड), माथेउस कुन्हा (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), भिनिसियस जुनियर (रियल म्याड्रिड), लुइज हेन्रिक (जेनिट सेन्ट पिटर्सबर्ग), नेयमार (सान्टोस), रायान (बोर्नमाउथ)।

स्कटल्यान्ड

गोलकिपरहरू: क्रेग गॉर्डन, एङ्गस गन, लियाम केली।

डिफेन्डरहरू: ग्रान्ट हान्ली, ज्याक हेन्ड्री, आरोन हिक्की, डोम हायम, स्कट म्याककेना, नाथन प्याटरसन, एन्थोनी राल्सटन, एन्डी रोबर्टसन, जोन साउटर, कियरन टियरनी।

मिडफिल्डरहरू: रायन क्रिस्टी, फाइन्डले कर्टिस, लुइस फर्गुसन, बेन ग्यानन-डोक, बिली गिलमोर, जोन म्याकगिन, केनी म्याक्लिन, स्कट म्याकटोमिने।

फरवार्डहरू: चे एडम्स, लिन्डन डाइक्स, जर्ज हर्स्ट, लरेन्स शान्कल्यान्ड, रस स्टुअर्ट।

मोरक्को

गोलकिपरहरू: यासिन बोनो (अल हिलाल), मुनिर मोहामेदी (आरएस बर्काने), अहमद तागनाउती (रोयल आर्म्ड फोर्सेस)।

डिफेन्डरहरू: नुसैर माजराउई (म्यानचेस्टर युनाइटेड), अनस सलाह-एद्दिन (PSV आइन्डहोभेन), युसेफ बेलामारी (अल अहली), नायफ अगुएर्ड (मार्से), चादी रियाद (क्रिस्टल प्यालेस), इस्सा डियोप (वेस्ट ह्याम युनाइटेड), रेडवान हलाल (KV मेकेलेन), अचराफ हाकिमी (पेरिस सेन्ट-जर्मेन), जकारिया एल ओउहदी (गेन्क)।

मिडफिल्डरहरू: सामिर एल मोराबेत (स्ट्रासबुर्ग), आय्युब बौआद्दी (लिले), नील एल आयनाउई (रोमा), सोफियान अम्राबात (रियल बेटिस), अज्जेदिन ओउनाही (जिरोना), बिलाल एल खानौस (स्टुटगार्ट), इस्माइल सैबारी (PSV आइन्डहोभेन)।

फरवार्डहरू: अब्देस्समाद इज्जालजुली (रियल बेटिस), चेम्सदिन ताल्बी (सन्डरल्यान्ड), सुफियान रहीमी (अल ऐन), अय्युब एल काबी (ओलम्पियाकोस), ब्राहिम डियाज (रियल म्याड्रिड), यासिन गेसीमे (स्ट्रासबुर्ग), अय्युब अमाइमौनी-इचघुइयाबे (आइन्ट्राख्ट फ्र्याङ्कफर्ट)।

हैटी

गोलकिपरहरू: जोनी प्लासिड (बास्तिया), अलेक्जान्डर पियरे (सोसौ), जोसु डुभर्जर (FC कोसमोस कोब्लेन्ज)।

डिफेन्डरहरू: कार्लेन्स आर्कस (अन्जे), विल्गेन्स पौग्विन (जुल्टे वारगेम), ड्यूक लाक्र्वा (कोलोराडो स्प्रिङ्स), मार्टिन एक्स्पेरियन्स (नान्सी), जाँ-केभिन डुभर्न (KAA गेन्त), रिकार्डो आडे (LDU क्विटो), हानेस डेलक्रोइक्स (लुगानो), कीटो थर्मोन्सी (यङ ब्वाइज बर्न)।

मिडफिल्डरहरू: लेभर्टन पियरे (भिजेला), कार्ल-फ्रेड सैन्थे (एल पासो लोकोमोटिभ), जाँ-ज्याक ड्यान्ली (फिलाडेल्फिया युनियन), जाँ-रिक्नेर बेलगार्ड (वुल्भ्स), पियरे वुडेन्स्की (भियोलेटे), डोमिनिक सिमोन (तात्रान प्रेसोभ)।

फरवार्डहरू: लुइसियस डिडसन (डलास), रुबेन प्रोभिडेन्स (अल्मेरे सिटी), जोसु कासिमिर (ओक्सेरे), डेरिक एटिएन (टोरोन्टो), विल्सन इसिडोर (सन्डरल्यान्ड), डकेन्स नाजोन (एस्तेघलाल), फ्रान्ट्जडी पिएरोट (चायकुर राइजेस्पोर), यासिन फर्चुन (भिजेला), लेनी जोसेफ (फेरेंकवारोस)।