९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन बैंकका छ शाखा मर्ज



अ+ अ-

काठमाडौं: हिमालयन बैंकले राजधानीका ६ वटा शाखालाई समायोजन (मर्ज) गरी कारोबार गर्न सूचना प्रकाशन गरेको छ ।

बैंकका अनुसार, बाँगेमुढा, भिमसेनस्थान, अनामनगर, पुतलीसडक, टौबहाल र कुमारीपाटी शाखा हटेका छन् । यी शाखाहरु क्रमश: ठमेल, टेकु, थापाथली, कमलादी, सुन्धारा पाटन र झम्सीखेलमा गाभिएका छन् ।

अब नयाँ शाखाबाट कारोबार यही जेठ १ गतेदेखि नै सुरु भएको बैंकले जनाएको छ ।

पछिल्लो समय बैंकहरुले एकआपसमा मर्ज भएसँगै शाखाहरु पनि मर्ज गर्नेक्रम जारी राखेका छन् ।

May be an image of text