४ श्रावण २०८३, सोमबार
,
Latest
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गरिने, सरकारद्वारा कार्यदल गठन काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या, आरोपीको खोजी तीव्र अवैध व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखका वडासचिव धम्क्याउने प्रकाश खड्का पक्राउ



प्रकाश खड्का
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई टेलिफोन गरेर अशिष्ट र अमर्यादित भाषामा धम्क्याएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका स्थायी बासिन्दा २२ वर्षीय खड्कालाई प्रहरीले काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो ।

खड्काले टेलिफोनबाट दिएको धम्कीको अडियो सामाजिक संजालमा भाइरल भएपछि प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति प्रकाशन गरी खड्कालाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।