५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री अनुपस्थितिपछि विपक्षी दलकाे अवरोध, संसद् बैठक १५ मिनेट स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दलको अवरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि विपक्षी सांसदहरूले असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध गरेका थिए । प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रश्न उठाउँदै विपक्षी सांसदहरूले छलफल प्रक्रिया अघि बढ्न नदिएपछि संसद् बैठक प्रभावित भएको हो ।

सभामुखले बैठकलाई निरन्तरता दिने प्रयास गरे पनि विपक्षी दलका सांसदहरू आफ्नो अडानबाट पछि नहटेपछि अन्ततः बैठक १५ मिनेटका लागि स्थगित गरिएको संसदीय स्रोतले जनाएको छ ।

संसद् बैठकमा देखिएको अवरोधका कारण नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित बनेको छ ।




भर्खरै