२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग २ः स्कटल्याण्डविरुद्ध नेपाल टस हारेर फिल्डिङमा



अ+ अ-

काठमाडौँ। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

स्कटल्याण्डका कप्तान रिचि बेरिङटनले टस जितेर ब्याटिङ रोजेका हुन्।

नेपाली टोलीमा

रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्।