१२ श्रावण २०८३, मंगलवार
,
Latest
संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेची उद्योग वाणिज्य सङ्घको नेतृत्व चयन



अ+ अ-

झापा। मेची उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खेमराज प्रसाई पुनःनिर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक पदम डाँगीका अनुसार  सङ्घको वरिष्ठ उपाध्यक्षमा आनन्द खड्का, वाणिज्य उपाध्यक्षमा सन्तोष खवास, महिला उपाध्यक्षमा उषा श्रेष्ठ र महासचिवमा ध्रुव कनाल विजयी हुनुभएको छ ।

यसैगरी सदस्य पदमा चम्पा नेम्वाङ, कल्पना प्रसाई, अर्जुन तिवारी, आशिस सङ्ग्रौला, दिनेश पोख्रेल, जयकुमार श्राफ, खिरोज बराल, राजेशकुमार बंशल, सचिन निरौला र तारा श्रेष्ठ विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । रासस