२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजै फेरि बस्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक



अ+ अ-

काठमाडौं । राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा रहेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज दिउँसो फेरि बस्ने भएको छ। आज बिहान बसेको बैठकले दुई एजेन्डामा छलफल गरेको थियो । 

शुक्रबार दिउँसो एक बजे दुइटा अन्य पार्टीहरू माओवादी केन्द्रसँग एकीकरण हुन लागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।नेकपा मसालबाट छुट्टिएर बनेको दल र अर्को एउटा दल माओवादीसँग एकीकरण हुन लागेका हुन्।

बिहानको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सम्मेलनमा पेस गर्न लागेको प्रस्ताव पेस गरेका थिए ।माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि काठमाडौंको कमलादीमा  हुँदैछ ।