५ श्रावण २०८३, मंगलवार
,
Latest
पहिराले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित सांसदका स्वकीय सचिवको दरबन्दी र सुविधा परिमार्जन, सभामुखले तीन जना राख्न पाउने वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अनलाइन उजुरी प्रणाली शुरु, अब घरबाटै उजुरी दिन सकिने मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि झापा र पूर्वी पहाडी जिल्लामा तटबन्ध आन्तरिक राजस्व कार्यालय तुलसीपुरले ४ अर्ब ३० करोड बढी राजस्व सङ्कलन तयारी पोशाक उद्योगका समस्या र सुधारका उपायबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्दै एकताको घोषणासहित सुरु भएको एनआरएनए अमेरिकाको साधारण सभा निष्कर्षविहीन, सहमतिका १४ बुँदामै विरोध उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन बिजक लिने उपभोक्तालाई १० लाखसम्मको उपहार, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा मनकामनाको दर्शन



अ+ अ-

गोरखा : पूर्वराजा ज्ञानेन्द्र शाहले मनकामना मन्दिरको दर्शन गर्नु भएको छ ।

उहाँ परिवारका सदस्य सहित मनकामना पुग्नुहुँदा स्थानीयले स्वागत गरेका थिए । उहाँहरू मनकामना केबलकार चढेर मनकामना मन्दिर पुग्नु भएको थियो ।

केही समयदेखि पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रहनु भएको छ । पोखरामा रहे पनि उहाँले पोखरा र वरिपरिका जिल्लामा अवस्थित मठमन्दिरको दर्शन गर्नुका साथै स्थानीयवासीसँग अन्तरक्रिया गरिरहनु भएको छ ।

तस्बिरः मनकामना केबलकार