५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

 रास्वपामा जिम्मेवारी हेरफेर, केसी र मिश्र केन्द्रीय निर्वाचन आयोगमा नियुक्त



अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र जिम्मेवारी हेरफेर गर्दै दुई नेतालाई नयाँ जिम्मेवारी दिएको छ।

पार्टीको सचिवालय बैठकले नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचारप्रसार विभागका सदस्य आनन्द कुमार मिश्रलाई केन्द्रीय निर्वाचन आयोगको सदस्यको जिम्मेवारी दिने निर्णय गरेको हो।

रास्वपाका अनुसार पार्टी संरचना सुदृढ गर्दै आन्तरिक व्यवस्थापनलाई प्रभावकारी बनाउन जिम्मेवारी हेरफेर गरिएको हो। नयाँ जिम्मेवारीसँगै दुवै नेताले पार्टीको निर्वाचनसम्बन्धी गतिविधिलाई थप व्यवस्थित र सुदृढ बनाउने अपेक्षा गरिएको छ।