६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद् अध्यादेश सरकारले पुनः सिफारिस गर्ने निर्णय



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले पुनः सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश जस्ताको तस्तै पुनः राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको हो ।

संविधानको मर्म र बहुमतीय प्रणालीविपरीत भएको भन्दै राष्ट्रपति पौडेलले आइतबार उक्त अध्यादेश फिर्ता गरेका थिए । तर, सरकारले भोलिपल्टै कुनै संशोधन नगरी सोही अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको हो ।