२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सासंदलाई पार्टीको निर्देशन: माननीय सम्बोधन नगर्नु, निर्वाचनको टिकटबारे प्रतिद्धता नदिनु



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदिय दलको अनौपचारिक बैठक बसिरहेको छ ।

सिहदरबार स्थित दलको कार्यालयमा बसिरहेको बैठकले पार्टीको सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन निर्देशन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको छ ।

बैठकले सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ।

आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि Candidate Club  को अभ्यास हुदैछ। तसर्थ, कसैले कसैलाई आगामी निर्वाचनको टिकट बारे कुरा कसैलाई पनि कुनै प्रतिबद्धता नगर्न निर्देशन छ।

कसैले त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्ने चेतावनी दिएको छ ।