५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

 अवैध बालुवा ओसार–पसारमा संलग्न ट्याक्टर स्याङ्जामा नियन्त्रणमा



अ+ अ-
काठमाडाैँ । अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसारमा संलग्न एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार मिति २०८३ वैशाख ११ गते प्राप्त सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका–१ मालेबगर जाने भित्री सडकखण्डबाट रसिदबिनै नदिजन्य पदार्थ ओसार–पसार गरिरहेको अवस्थामा ट्याक्टर फेला पारेको हो।

प्रहरीले ग.१ त. ५८७७ नम्बरको ट्याक्टरमा बालुवा ओसारिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। उक्त ट्याक्टरमाथि आवश्यक अनुसन्धानका साथै कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




भर्खरै