६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी ठेक्कामा हेरफेरको आरोपमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ



अ+ अ-

काठमाडौं । सरकारी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ।

सरकारी बोलपत्र सम्बन्धी वेबसाइटमा अनधिकृत पहुँच प्रयोग गरी ठेक्का आफ्नै कम्पनीको पक्षमा पारेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो।

पाण्डेलाई काठमाडौंबाट पक्राउ गरिएको पुष्टि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआईजी डा. मनोज केसीले गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।