• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

हुम्लाको खर्पुनाथ गाउँपालिकामा नेकपा विजयी



हुम्ला । हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार रूपा शाही विजयी भएकी छन्। शाहीले ६९ मतले बिजयी भएकी हुन् ।

आइतबार दिउँसो सकिएको मत गणनामा शाहीले एक हजार चार सय ५४ मत प्राप्त गरेको थियो भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसकी उम्मेदवार ताराकुमारी शाहीले एक हजार तीन सय ८५ मत ल्याएकी हुन्।

राप्रपा संयुक्तका दिपबहादुर शाहीले १० मत ल्याए। यहाँ दुई हजार ८ सय ६९ मत खसेको थियो।