• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

मकालुमा पोखरेल बिजयी



संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार बिजयी भएका छन् । नेकपाका उम्मेदवार तेजबहादुर पोखरेल ८०२ मतले विजयी भएका हुन।

पोखरेलले ३ हजार १८ मत ल्याएका थिए। नेपाली कांग्रेसका विमल पराजुलीले २ हजार २ सय १६ मत ल्याउँदा तेस्रो स्थानमा रहेको समाजवादी उमेदवार नुर्बु शेर्पाको मत ३३२ रह्यो।